सवारीको प्राविधिक निरीक्षण शुल्क दोब्बरले बढ्यो

सवारी दर्ता (स्तिमारा) नविकरण गर्न आवश्यक वार्षिकी प्राविधिक निरीक्षण शुल्क दोब्बरले बढेको छ।कतारमा सवारी निरीक्षण गर्न जिम्मा लिएको फाहेसले जुलाई १ बाट लागू हुनेगरी नयाँ शुल्क जारी गरेको आजको पेनिनसुला पत्रिकाले  लेखेको छ।

जारी नयाँ शुल्क अनुसार निजी कार निरीक्षणको १५० र ट्रेलरको ३०० कतारी रियाल पर्नेछ।त्यस्तै बाहिरी निरीक्षण शुल्क अझ बढी पर्नेछ।

फहेस केन्द्रमा सवारी निरीक्षणको नयाँ शुल्क 

बाहिर निरीक्षण गर्दा लाग्ने शुल्क 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button