बिज्ञापन

मन्त्रालयबाट कामदारको क्याम्प सफाई अभियान सुरु

कोरोना भाइरस कोभीड -१९ विरुद्ध कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले सावधानी अपनाउँदै कामदारको क्याम्पहरु सफा गर्न सुरु गरेको छ ।

टच फर क्लिनिङ हस्पिटालिटी कम्पनीको सहकार्यमा मन्त्रालयले पहिलो दिनमा सनैयास्थित औद्योगिक क्षेत्रको १ देखि ३१ नम्बरको स्ट्रिटमा रहेको २३२ वटा क्याम्प सफा गरेको छ ।

देशको लागि आफ्नो सामाजिक दायित्व स्विकार्दै  यस्तो सेवा दिएकोमा मन्त्रालयले कम्पनीलाई धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!