प्रधानमन्त्री ओलीद्धारा आफ्नो समूहको स्थायी कमिटी बैठक आह्वान

काठमाडौं; सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका नेकपाको स्थायी कमिटीको बैठक बोलाएका छन्। बैठक अहिले नेपाली समय बिहान ११ बजेका लागि बोलाइएको हो ।
उक्त समूहका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार बैठक बालुवाटारमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो