बिज्ञापन

वैवाहिक जीवनमा बाँधिए गायिका अन्जु पन्त र थिर कोइराला

नेपालकी लोकप्रिय गायिका अञ्जुले गीतकार थिर कोइरालासँग बिहे गरेकी छन् ।  दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरिएको छ । गायिका पन्त र कोइरालाको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । त्यसपछि छोरी परितोशिकासँग बस्दै आउँनु भएकी गायिका पन्तले छोरीकै दबाबका कारण बिहे गरेको बताउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button