बिज्ञापन

हमाद विमानस्थल अगाडि चालक नभएको सवारी जफत गरिने

हमाद अन्तराष्ट्रिय विमानस्थल अगाडि रोकेर राखिएको सवारीमा चालक नभए जफत गरिने भएको छ।आन्तरिक मन्त्रालयको समन्वयमा आज अप्रिल ८ बाट लागु हुने गरी विमानस्थलले यस्तो नियम ल्याएको हो।

विमानस्थलको प्रसस्त पार्किङ क्षेत्र हुँदा हुँदै प्रस्थान तथा आगमन टर्मिनल अगाडि धेरै चालकले आफ्नो सवारी रोकेर हिड्ने गरेका कारण सुरक्षाको लागि नियम अघि सारिएको विमानस्थलले बताएको छ।त्यस्तै चालक सहित रोकेर राखेको सवारीलाई पनि दस मिनेट भन्दा बढी नराख्न र धेरै समय रोक्न परे पार्किङ्ग क्षेत्रमै राख्न विमानस्थलले आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button