आज कडा हावाहुरी संगै वर्षाको सम्भावना

आज कडा हावाहुरी संगै वर्षाको सम्भावना रहेको कतार मौसम विभागले जानकारी दिएको छ । विभागले दिएको मौसम रिर्पोट अनुसार वायु उत्तरपश्चिमी हुँदै उत्तरपूर्वी तर्फ १० देखि २८ किलोमिटर र वर्षाको समयमा ६५ किलोमिटर सम्म पुग्नेछ । त्यस्तै देशको केही भुभागमा प्रत्यक्षता घटेर ३ किलोमिटर भन्दा कम रहनेछ ।

दोहामा आजको उच्चतम तापक्रम ३७ र न्यूनतम तापक्रम २४ डिग्री बिच रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button