"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

आईतवार सम्म मौसम खराब रहने

कतार मौसम विज्ञान विभाग (क्यूएमडी) ले शुक्रवार दिउँसोदेखि आइतवार सम्म देशैभर धुलो सहितको कडा हावाहुरी चल्ने बताएको छ ।

उत्तरपश्चिमी हावा १८ देखि ३० KT सम्म चल्नेछ तर केही स्थानमा भने 38 KT सम्म पुगी ६ देखि १४ फीट सम्म समुन्द्री छाल उठ्न सक्ने हुँदा मौसम विभागले यस समयमा समुन्द्री क्रियाकलाप नगर्न सर्वधारणलाई आवश्यक सावधानी अपनाउन र सतर्क रहन विभागले आग्रह समेत गरेको छ ।

यसैबीच विभागले आगामी दिनमा तापक्रम बिस्तारै वृद्धि हुँदै जान सक्ने सम्भावना रहेको पनि बताएको छ ।

शुक्रबार कतारको तापक्रम २३ डिग्री सेल्सियस देखी २७ डिग्री सेल्सियस बिच रहने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button