कोरोनाभाइरसको खोप लगाउन हेल्थ कार्ड नचाहिने

कोभिड-१९ को खोप लगाउन हेल्थ कार्ड नचाहिने स्वास्थ्य मन्त्रालयले बताएको छ ।
हालको लागि खोप लगाउन म्याद भएको कतारी आईडी र एह्तेराज एपमा हरियो रङ्ग भए पुग्ने मन्त्रालय बताएको छ । यद्यपि सरकारी अस्पताल बाट अन्य सेवा पाउन हेल्थ कार्ड बनाउन मन्त्रालयले सुझाव दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो