मंगलबार रमादान महिनाको पहिलो दिन हुने

यो वर्ष इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना ‘रमादान’को पहिलो दिन मंगलबार,अप्रिल १३ तारिक पर्ने पक्का भएको छ । तिथीअनुसार सोमबार बाट सुरु हुने भनिएको रमादान आज चन्द्रमा नदेखिएका कारण मंगलबार बाट सुरु हुने अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button