बिहिबार सम्म वर्षाको सम्भावना
सोमबार मेघगर्जन सहित वर्षाको सम्भावना रहेको कतार मौसम विभागले बताएको छ ।
बादल विकासको क्रम सोमबार दिउँसो बाट बिहिबार बिहान सम्म रहने हुँदा कडा हावाहुरी सहित देशको विभिन्न स्थानमा वर्षा हुने विभागले जनाएको छ । यसअवधि भर हावाको गति ५५ किलोमिटर प्रतिघन्टा भन्दा माथी पुग्नसक्ने र तापक्रम २६ देखि ४१ डिग्री बिच रहने विभागले अनुमान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो