भारतलाई तत्काल स्वास्थ्य सामग्री सहयोग गर्न अमिरको निर्देशन
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कोभिड-१९ विरुद्ध लड्न भारतलाई तत्काल स्वास्थ्य सामग्री सहायता गर्न निर्देशन दिनु भएको छ ।
भारतमा कोभिड-१९ का कारण मृत्यु हुने मानिसको सङ्ख्या दुई लाख नाघिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो