"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

मे १३ तारिक इद पर्ने सम्भावना धेरै

खगोलिय हिसाब अनुसार यो वर्षको इद अल फित्र मे १३ तारिक पर्ने भएको छ ।

कतार क्यालेन्डर हाउसका अधिकारीहरुले गरेको हिसाब अनुसार मे १२ तारिक रमादान १४४२ महिना सकिने र १३ तारिक बिहिवार देखि शाव्वल महिना सुरु हुनेछ ।

यद्यपि इस्लामिक परम्परा अनुसार चन्द्रमा नहेरी इदको घोषणा हुँदैन।

इदमा बिहानै सबेरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरुमा गई नमाज पढ्नुका साथै एकआपसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।

साथै यो दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा व्यक्त गर्दै मिठा परिकार खाने, खुवाउने तथा प्रार्थनाहरु एकआपसमा साटासाट गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button