भ्रष्टाचारको आरोपमा अर्थमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी
कतारको अर्थमन्त्री अलि शरिफलाई भ्रष्टाचारको आरोपमा महान्यायाधिवक्ताको कार्यालयले पक्राउ पुर्जी जारी गरिएको छ । उनी विरुद्ध राष्ट्रिय कोष तथा पदको दुरुपयोग गरेको आरोप रहेको कतार एजेन्सीले बताएको छ ।
कतारमाथि भएको नाकाबन्दी लगत्तै उनले गरेको कार्यको प्रसंशा गरिएको थियो तर हाल देशको अर्थतन्त्र खस्किदै गएपछि उनको आलोचना हुँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो