"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

बैंक,एक्सचेन्ज घर मे १६ सम्म बन्द रहने

कतार केन्द्रीय बैंकले देशका सबै वित्तीय संस्थाहरू (बैंक, मुद्रा विनिमय, बीमा कम्पनी, वित्त, लगानी, र वित्तीय परामर्शदाता) इद अल फित्रको अवसरमा १२ मे बुधबार देखि मे १६ आइतबार सम्म बन्द हुने बताएको छ ।

कार्यालयहरु मे १७ सोमबारदेखि सुचारू हुने कतार न्युज एजेन्सीले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button