"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

बिहिवार रहनेछ ईद (ईद उल-फ़ित्र)

इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल-फ़ित्रको पहिलो दिन पर्सी बिहिवार मे १३ तारिख परेको कतारको अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको छ । यसको साथै इदको पहिलो प्राथना बिहान ५:०५ बजे  गरिने मन्त्रालयले बताएको छ ।

मन्त्रालयले ईद अल फितरको प्रार्थनाका लागि १,०२८ वटा मस्जिद र प्रार्थना मैदान पनि तयार गरेको छ ।

कहाँ कहाँ खुल्छ त मस्जिद ?

थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

इदमा बिहानै सबेरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरुमा गई नमाज पढ्नुका साथै एकआपसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।

साथै यो दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा व्यक्त गर्दै मिठा परिकार खाने, खुवाउने तथा प्रार्थनाहरु एकआपसमा साटासाट गर्ने गरिन्छ ।

ईद उल-फ़ित्रको उक्त अवसरमा क्युएनखबरका सबै पाठकलाई हाम्रो शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button