भोली देखि जाडो बढ्ने

भोली देखि देशभर जाडो बढ्ने मौसम विभागले जानकारी गराएको छ । साइबेरियन उच्च चाप प्रक्रियासंगै पश्चिमउत्तरीय कडा हावाहुरी को असरले गर्दा जाडो बढ्न लागेको विभागले थपेको छ । त्यस्तै उच्च तापक्रम १७ देखि २० डिग्री सम्म रहनेछ भने न्यूनतम तापक्रम १० देखि १३ डिग्री सम्म रहनेछ ।
वायुको गति भने समुन्द्र नजिक ४६ किलोमिटर प्रति घन्टा सम्म रहनेछ भने  बाँकी स्थानहरुमा ५१ किलोमिटर प्रतिघन्टा सम्म रहनेछ । साथै यस समयमा विभागले समुन्द्री क्रियाकलापहरु नगर्न सावधान गरेको छ ।

 


कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button