बिज्ञापन

कतारका अमिर साउदी अरेबियामा

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सोमबार साँझ साउदी अरेबिया आइपुग्नु भएको छ ।  साउदीका राजा सलमान बिन अब्दुलाजिज अल साउदको निमन्त्रणामा अमिर साउदी आउनु भएको हो ।

भ्रमणको क्रममा अमिरले दुई देश बिचको साझा मुद्दा तथा अन्तर्राष्ट्रिय विषयमा छलफल गरिने कतार न्युज एजेन्सीले बताएको छ ।

साउदीका उप प्रधानमन्त्री र रक्षा मन्त्री, राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलाजिज अल सउदले कतारका अमिर शेख तमिम लाई स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button