प्रारम्भि मतगणनामा बाम गठबन्धन अगाडि

प्रतिनिधि र प्रदेशसभाको पहिलो चराण्मा निर्वाचन भएका जिल्लाको प्रारम्भि मत परिणाममा बामगठबन्धनले अग्रता कायम गरेको छ ।

विहीबार राति साढे १० बजेसम्मको मत परिणामअनुसार प्रतिनिधिसभातर्फ २७ निर्वाचन क्षेत्रमा वामपन्थी गठबन्धनको अग्रता रहेको छ ।

नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनक ७ स्थानमा अगाडी छ । त्यसैगरी नयाँ शक्ति पार्टी नेपाल र स्वतन्त्रले एक एक स्थानमा अग्रता लिएका छन् ।

ताप्लेजुङ, पाँचथर, भोजपुर, खोटाङ, सिन्धुलीपाल्चोक १ र २, नुवाकोट २ धादिङ १ र २ गोरखा १, लमजुङ मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ १, रोल्पा, जाजरकोट , रुकुम पुर्व रुकुम पश्चिम, जुम्ला, बझाङ, बैतडी, दार्चुलामा बाम गठबन्धनको अग्रता छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button