बिज्ञापन

रियादस्थित नेपाली दूतावासका कर्मचारीमा कोरोना संक्रमण, उपस्थित भएर लिइने सम्पूर्ण सेवा बन्द

साउदी अरबको राजधानी रियाद स्थित नेपाली दूतावासले भौतिक रुपमा उपस्थित भई लिइने आफ्नो सेवा बन्द गरेको छ । दूतावासले आफ्ना कर्मचारीमा कोभिडको संक्रमण देखिएको भन्दै हिजो एक विज्ञप्ती मार्फत अर्काे सूचना नभएसम्मको लागि उक्त सेवा स्थगित गरेको जनाएको हो ।

उक्त विज्ञप्तीमा नेपाली दूतावास साउदी अरबियाले आफुले दिने सेवा बन्द रहेपनी अत्यावश्यक काम परेमा भने टेलिफोनमा सम्पर्क गर्न सकिने पनि जनाएको छ ।

कती हो त रियाद स्थित नेपाली दूतावासको टेलिफोन नम्बर ?

ल्याण्डलाइन नं. 011 4611108 – बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म
हट्लाइन नम्बर : 559389600
फोनमा सम्पर्क हुन नसके ईमेल ठेगानाः nepalembassyriyadh@gmail.com मार्फत् समेत आफ्नो समस्या राख्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button