अमिर एसिया भ्रमणमा जाने

क्युएनए
अमिर शेख तमिम विन हमद अल थानी एसियन राष्ट्रको भ्रमणमा भोलि दक्षिण कोरिया प्रस्थान गर्नुहुने भएको छ । कोरिया बाट सुरु हुने भ्रमणमा अमिरले जापान र चीनको समेत भ्रमण गर्ने तालिका रहेको छ ।
अमिरको ती राष्ट्रका प्रमुख र उच्च पदाधिकारी सँग द्विपक्षीय सम्बन्ध,त्यसको विकास र अन्य साझा मुद्दामा छलफल गरिने कार्यक्रम रहेको छ। त्यस्तै दुई देश बीचको केही सम्झौता र ज्ञापनपत्रमा हस्ताक्षर समेत हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो