गर्मी बढ्ने
कतारमा तापक्रम उकालो लाग्ने भएको छ । मौसम विभागको अनुसार केही दिन भित्र देशको विभिन्न स्थानमा उच्च तापक्रम ३७ देखि ४७ डिग्री सम्म रहनेछ ।
गर्मीमा ध्यान दिनुपर्ने कुराहरु :
१. हलुका कपडा लगाउने । गाढा रङ्गको कपडा नलगाउने ।
२. प्रशस्त मात्रामा पानी पिउने ।
३. बालबालिकालाई सवारी भित्र नछाड्ने ।
४. खुला क्षेत्रमा काम गर्नेले बेला बेलामा आराम गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो