"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

अनलाइनबाटै रोजगारदाता विरुद्ध उजुरी गर्न पाइने

कतारको श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाता विरुद्ध उजुरी दर्ता गर्न नयाँ सेवा सुरु गरेको छ ।

कतारको श्रम कानुन अन्तर्गत रहेका निजि तथा घरेलु कामदार र रोजगारदाता बिचको उजुरी तथा विवाद समाधानका लागि मन्त्रालयले एककृित प्लेटफर्मको पहिलो चरण आज बाट सुरु गरेको हो ।

कतारको २०१४ को श्रम कानुन नम्बर १४ र २०१७ को घरेलु श्रम कानुन नम्बर १७ अन्तर्गत पर्ने कामदारले अथवा श्रम मन्त्रालयले नियमित गरेका व्यवसायिक कामदारले यो नयाँ सेवा मार्फत अनलाइनबाट  रोजगारदाता विरुद्ध उजुरी गर्न पाउने मन्त्रालयले आफ्नो वेबसाईटमा लेखेको छ ।

सेवाको पहिलो चरणमा कामदारले आफ्नो मालिक विरुद्ध उचित आवसको असुविधा,कार्यक्षेत्रमा लापरबाही जस्ता श्रम कानुन उल्लंघनको उजुरी आफ्नो पहिचान बिना गर्न पाउनेछन् ।

उजुरी गर्नको लागि यहाँ थिच्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button