"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

धुलो सहित कडा हावाहुरी चल्ने

भोलि बुधबार देखि देशैभर धुलो सहितको कडा उत्तरपश्चिमी वायु चल्ने कतारको मौसम विभागले जानकारी दिएको छ । स्थानीय  भाषामा बवरिह भनिने यस वायुको गति २७ देखि ५५ कि.मी प्रति घन्टा बिच रहनेछ र समुन्द्री छाल ५ देखि १० फिट सम्म उठ्नेछ ।

त्यस्तै उच्च तापक्रम ४२ डिग्री बिच रहनेछ ।

मौसम विभागले यस समयमा समुन्द्री क्रियाकलाप नगर्न सर्वधारणलाई सावधानी समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button