कतारमा धेरै दिनपछि रोकियो मृत्यु,नेपालमा निको हुनेको संख्या धेरै
गत चौबिस घण्टामा देशभर थप २८६ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,१६,६८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १४,७७६ जनालाई परिक्षण गरिएको थियो । त्यस्तै आज १५२ जनालाई निको पनि भएको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या :५ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – २३६ जना
आईसीयुमा भर्ना भएका – २ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १४७ जना
निको हुनेको संख्या : २,१२,०४८
आज सम्म खोप वितरण : २४,४०,९३०
आजको खोप वितरण : ३७,७६५
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
नेपालमा
नयाँ संक्रमित : ६,७३१
मृत्यु : १०६
निको भएको : ७,२२६
जम्मा संक्रमित : ५,४२,२५६
जम्मा निको भएको : ४,१८,८२९
जम्मा मृत्यु : ६,९५१