आज अक्टोबर १४ तारिख। शनिबार। असोज २८ गते

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः इश्वी सन् २०१७  अक्टोबर १४ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल असोज २८ गते। शनिबारशकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– दशमी, २७:४४ बजेउप्रान्त एकादशी। नक्षत्र– तिष्य, ९:५७ बजेउप्रान्त अश्लेषा। योग– साध्य, २६:२८ बजेउप्रान्त शुभ। करण– वणिज, १६:४० बजेदेखि भद्रा, २७:४४ बजेउप्रान्त वव। आनन्दादिमा मित्र योग। चन्द्रराशि– कर्कट।

दोहामा सूर्योदयः०५:३१ बजे  र दोहामा सूर्यास्तः १७:०७ बजे हुनेछ ।

राहुकालः ०८:२७  देखि ०९:५३ बजे सम्म  । शुभ मुहूर्त : ०७:०२ देखि ०८:२८

दोहा को मौसम 

आजको उच्च तापक्रम ३८ डिग्री र न्युनतम तापक्रम २९ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ६८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ८४ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५९.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४९.००  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button