कतारमा ३४१ र नेपालमा ६,९५१ जना संक्रमणमुक्त
गत चौबिस घण्टामा देशभर थप १७१ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १०० जना स्थानिय र ७१ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,१८,७९८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १७,६९५ जनालाई परिक्षण गरिएको थियो । त्यस्तै आज ३४१ जनालाई निको पनि भएको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या :२०,५३,४०९ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – १७८ जना
आईसीयुमा भर्ना भएका – २ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १०१ जना
निको हुनेको संख्या : २,१५,६३५
आज सम्म खोप वितरण : २७,००९४२
आजको खोप वितरण : २४,७०३
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
नेपालमा
नयाँ संक्रमित : ४,४७२
मृत्यु : ९२
निको भएको : ६,९५१
सक्रिय संक्रमित : ८९,२१७
जम्मा संक्रमित : ५,९१,४९४
जम्मा निको भएको : ४,९७,९६०
जम्मा मृत्यु : ७,९९०