देशभर धुलो सहितको हावाहुरी

उत्तरपश्चिमी वायुको प्रवाभले हिजो र आज देशका प्राय स्थानमा धुलो सहितको कडा हावाहुरी देखिएको छ ।

अरब प्रायद्विपको उत्तरपुर्वी बाट आएको धुलोको कारण कम प्रत्यक्षता संगै कडा हावाहुरी भोलि सम्म रहने मौसम विभागले जानकारी दिएको छ । यस अवधिभर समुन्द्री क्रियाकलाप नगर्न र बाहिर निस्किदा सावधानी अपनाउन विभागले आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button