पुरानो नोट डिसेम्बर ३१ सम्म साट्न सकिने
कतारमा पुरानो नोट साट्ने समयसिमा बढेको छ ।
“कतार राष्ट्रिय बैंकको निर्देशन अनुसार चौथो संस्करणको नोट साट्ने म्याद आगामी डिसेम्बर ३१ सम्म रहनेछ । त्यस्तै बैंकको शाखा,एटिम,आइटिम र डिपोजिट मेसिनबाट नगद जम्मा गर्न सकिनेछ ,” कतार नेशनल बैंकले ट्विट गरेको छ।
त्यस्तै दोहा बैंक,क्युआईबी र अल खलिजी लगायत अन्य बैंकले पनि ३१ डिसेम्बर सम्म पुरानो नोट चलनचल्तीमा रहने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो