विश्वकप हेर्ने दर्शक ओसार्न विधुतिय बसको पहिलो ब्याच कतार आइपुग्यो
फिफा विश्वकप २०२२ प्रतियोगिता हेर्न आउने दर्शक ओसार्न मोवासलत कर्वा बसको पहिलो ब्याच कतार आईपुगेको छ ।
कतारको बाटो र मौसम अनुकुलित ३५० केडब्लु एच लिथियम ब्याट्री भएको विधुतिय बस एक पटक पूरा चार्ज गर्दा दुईसय किलोमिटर गुड्न सक्दछ ।
دشن سعادة السيد/ جاسم بن سيف السليطي، وزير المواصلات والاتصالات، التشغيل التجريبي لمحطة شركة مواصلات كروه لشحن الحافلات الكهربائية، ويتواكب ذلك مع وصول أول دفعة من الحافلات الكهربائية الصديقة للبيئة إلى قطر. @MOTC_QA pic.twitter.com/2twtbcO53j
— Mowasalat Qatar (@Mowasalat_QAT) June 29, 2021
त्यस्तै यातायात तथा सञ्चार मन्त्री जस्सिम बिन सैफ अल सुलैतीले विधुतिय बसको चार्जिङ स्टेशनको उद्घाटन पनि गर्नुभएको छ ।
कतारले सन् २०३० सम्म सार्वजनिक सवारीसाधनलाई विधुतिय बनाउने लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो