शाहानिया क्षेत्रमा असिना सहित भारी वर्षा

अल शाहानिया क्षेत्रमा असिना सहित भारी वर्षा भएको छ । त्यहाँको थुपै बासिन्दाले वर्षा र असिनाको भिडियो सामाजिक सञ्जालमा पोस्ट समेत गरेका छन् ।

मौसम विभागले आफ्नो दैनिक रिपोर्टमा आज अपरान्हको समयमा केही स्थानमा वर्षाको संभावना रहेको बताएको थियो ।

“वर्षा देशको मध्य तथा उत्तर भूभागमा पनि देखिएको छ ” कडा हावाहुरीको धुलो चल्न सक्ने हुँदा सजग रहन विभागले केहीबेर अगाडी आफ्नो ट्विटरमा लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button