खोप लगाइसकेका व्यक्ति कतार फर्कदा क्वारेन्टाइन बस्न नपर्ने
खोप लगाएका व्यक्तिहरु कतार फर्कदा क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ।
स्वास्थ्य मन्त्रालयले कतार फर्कने यात्रुहरुका निमित्त आज नयाँ नीति जारी गर्दै तोकिएको खोप लगाएको व्यक्ती क्वारेन्टाइन बस्न नपर्ने बताएको छ । यद्यपि पिसिआर परिक्षण र एह्तेराज एपमा पुर्व दर्ता भने अनिवार्य रहेको छ । यो नियम जुलाई १२ बाट सुरु हुनेछ ।
Qatar Travel and Return Policy Update – Visitors to Qatarhttps://t.co/Zg15rsaCqe pic.twitter.com/x4xHGlUtnP
— وزارة الصحة العامة (@MOPHQatar) July 8, 2021
मन्त्रालयले मान्यता दिएको खोप :
१. फाइजर बायोनटेक
२. मोडर्ना
३.ओक्सफोर्ड-एस्ट्राजेनेका
४. जन्ससेन/ जोन्सन एन्ड जोन्सन खोप (एक डाेज)
५. सिनोफार्म खोप – भेरोसेल (नेपालमा हाल उपलब्ध खोप)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो