बिज्ञापन

कीर्तिपुर–१ को वडाध्यक्षमा कांग्रेसकै निरन्तरता, इच्छाकुमार विजयी

काठमाडौं,मंसिर १७-

कीर्तिपुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार इच्छाकुमार महर्जन विजयी भएका हुन् । पाँच सय ६२ मतसहित उनी विजयी भएका हुन् । यस्तै नेकपा (एमाले) का हर्ष महर्जनले ४९८ मत प्राप्त गरे ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सरलगोपाल महर्जनले १७३ मत पाए । २०७९ को निर्वाचनमा यहाँ कांग्रेसका हिरालाल महर्नन ७७८ मतसहित विजयी भएका थिए । अहिले पनि कांग्रेसले त्यसैलाई निरन्तरता दिएको छ ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!