पैदल र बाइकमा आउने व्यक्तिले खोप केन्द्रमा प्रवेश नपाउने
एसियन टाउनमा रहेको उद्योग तथा व्यवसायिक खोप केन्द्र भोलि देखि पुन खोल्ने भएको छ । दैनिक २५ हजार भन्दा बढी खोप वितरण हुँदै आएको यो केन्द्र विश्वकै ठुलो मध्ये एकमा पर्ने कतारले बताएको छ ।
केहि अपडेटका साथ पुन सन्चालनमा आएको केन्द्रमा सर्वसाधारणको सुरक्षाका लागि भोलि देखि पैदल वा साइकल र बाइकमा आउने व्यक्तिलाई प्रवेश नदिइने भएको छ ।
कम्पनीले आफ्नो कामदारलाई खोप लगाउन QVC@hamad.qa मा इमेल मार्फत नाम दर्ता गराउनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो