आज वर्षा हुने
कतारमा आज वर्षा हुने सम्भावना देखिएको छ ।
बिहिवार देखि बादल विकास हुने क्रम संगै आज छिटफुट देखि मध्यम वर्षा हुने मौसम विभागले जानकारी दिएको छ ।
Amount of clouds expected to increase in the country’s skies, and chance of scattered rain that maybe thundery in some areas, accompanied by strong wind at times and high waves at intermittent periods from tonight until Monday.
Please be careful and avoid sea’s activities #Qatar pic.twitter.com/1HW9h8xzNT— أرصاد قطر (@qatarweather) July 16, 2021
त्यसका साथै आइतबार र सोमबार धुलो सहितको कडा हावाहुरी चल्ने हुँदा प्रत्यक्षता पनि घट्ने विभागले बताएको छ ।
यसअवधि भर बढी सतर्कता अपनाउन र समुन्द्री गतिविधि नगर्न विभागले सबैलाई सुझाव समेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो