राहदानी लिन आउन दूतावासको आग्रह

कतारस्थित नेपाली राजदूतावासमा २०१७ नोभेम्बर २९ सम्म आवेदन फारम बुझाएका र एमआरपी-लाइभ इनरोलमेन्ट मार्फत फारम भरेका मध्येहरुको राहदानी तयार भई आएको छ।

राहदानी लिन सक्कलै नागरिकता पुरानो/अस्थायी राहदानी र नगदी रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले हिजो एक सूचना प्रकशित गर्दै जानकारी गराएको छ। राहदानी शुक्रबार र शनिबार बाहेक हरेक दिन १२ बजे देखि दिउँसो २ बजे सम्म वितरण हुनेछ।

बिज्ञापन: कतारमा छक्का पन्जा २

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button