चाँदीमा नक्कली नोट लेपनः सुन व्यवसायी पक्राउ

काठमाडौं, कात्तिक २१-

चाँदीमा नक्कली नोट टाँसेर कारोबार गरेको आरोपमा सुन व्यवसायी पक्राउ परेका छन् । नक्कली नोटमा चाँदीको लेपन लगाएर कारोबार गरेको आरोपमा प्रहरीले भक्तपुर नगरपालिका(७ बस्ने ३० वर्षीय सोहिल शाक्यलाई पक्राउ गरेको हो ।

उनी इन्द्र ज्वेलर्स सुनचाँदी पसलका संचालक शाक्यलाई काठमाडौं उपत्यकामा एक हजार र ५ सय दरका नक्कली नोटहरूमा चाँदीको लेपन लगाएर लेमिनेशन गरी कारोबार गरिरहेको सूचनाको अधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रकाउ गरेको छ ।

उनीबाट एक हजारको ११३ वटा र ५ सयको २८ वटा खोटा मुद्रा बरामद गरेको हो।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button