बिज्ञापन

सेप्टेम्बर महिनामा तेलको भाउ घट्ने

सेप्टेम्बर महिनामा तेलको भाउ घट्ने भएको छ। १ तारिख  देखि लागू हुने गरि पेट्रोलको भाउ ५ र डिजलको भाउमा ५ दिरहामले कम हुन लागेको हो।

भाउ घटे सँगै अब सुपर पेट्रोल २.५, प्रीमियम पेट्रोल २ र डिजल १.८५ रियाल प्रतिलिटर पर्ने कतार पेट्रोलियमले  जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button