एह्तेराज एपमा अब तेस्रो डाेज खोपको विवरण पनि
एह्तेराज एपमा तेस्रो डाेज खोपको विवरण अपडेट आएको छ । फाइजर र मोडर्ना कम्पनीको दोस्रो डाेज लगाएको ८ महिना बितिसकेको उच्च जोखिम वर्गमा पर्ने व्यक्तिहरुलाई सेप्टेम्बर १५ देखि तेस्रो डाेज (बुस्टर डाेज) खोप वितरण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो