बिज्ञापन

कतारमा हरेक प्रकारको सामान तथा सेवाको मुल्य अरबिक भाषामा राख्नुपर्ने

कतारमा हरेक प्रकारको आर्थिक गतिविधि गर्ने पसल लगायत अन्य व्यावसायले आफ्नो सामान तथा सेवाको मुल्य अरबिक
(सके अरु पनि) भाषामा देख्ने गरि राख्नुपर्ने भन्दै बाणिज्य तथा उद्योग मन्त्रालयले सूचना जारी गरेको छ ।

त्यसो नगरेको पाईएमा बढीमा दुई वर्ष र १० लाख रियाल सम्म जरिवाना हुनसक्ने मन्त्रालयले बताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button