बिज्ञापन

नेपालको चर्चित जुत्ता ब्रान्ड गोल्डस्टार कतारमा आउँदै

नेपालको चर्चित जुत्ता ब्रान्ड गोल्डस्टारको आधिकारिक सो–रूम कतारमा छिटै खुल्ने भएको छ ।

नेपालीपनको झल्को, बुनोटका कारण धेरै नेपालीको मन जित्न सफल गोल्डस्टार शूज ग्रान्ड मलनजैकै रहेको प्लाजा मलको पसल नम्बर 99 मा चाडैनै संचालनमा आउने भएको छ ।

गोल्डस्टार कतारलाई अग्रिम शुभकामना ।

गोल्डस्टार कतारलाई कर्मचारीको आवश्यकता

Goldstar Qatar लाई दुई पुरुष र एक महिला “Sales Representative” को आवश्यकता परेको छ ।
तपाईं सँग जुत्ता बिक्रीमा अनुभव छ भने सम्पर्क गर्न सक्नुहुनेछ ।
थप जानकारीका लागि फोन : 66104567
ईमेल: goldstarqatar@gmail.com
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button