कतारमा सेप्टेम्बर १५ तारिख देखी कोरोना विरुद्ध तेस्रो डाेज खोप
कतार युनिभर्सिटीका पुर्व निर्देशक डाक्टर अब्दुल्लाह अल कुबैसी कोरोनाभाइरस विरुद्धको तेस्रो डाेज खोप लगाउने पहिलो कतारी व्यक्ती हुनुभएको छ । कतारमा आज देखि तेस्रो डाेज (बुस्टर डाेज) खोप लगाउन सुरु गरिएको छ ।
प्राथमिकताका आधारमा पहिले दिर्ग रोगी अनी ६० बर्ष देखी माथि उमेरका र पछी सबै उमेरकाले तेस्रो डाेज (बुस्टर डाेज) खोप लगाउन पाउनेछन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो