हट्यो दिउँसो काम गर्न लगाइएको प्रतिबन्ध
बाहिर सिधै घाम पर्ने स्थानमा बिहान १० देखि दिउँसो ३:३० बजे सम्म काम लगाउन नपाउने नियम यस वर्षका लागि सेप्टेम्बर १६ देखी अन्त्य भएको छ । यो वर्ष उक्त नियम पालना नगर्ने ३३८ कम्पनीलाई सर्कारले कारबाही समेत गरेको छ ।
यस्तै सरकारले यसै वर्ष देखि काम लगाउन नपाउने नियम जुन १ देखि सेप्टेम्बर १५ सम्मका लागि बढाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो