शुक्रबार एनसेल-भोडाफोनको नि:शुल्क “रमाइलो जमघट”

नेपालको एनसेल टेलिकम र कतारको भोडाफोन टेलिकमको संयुत्त आयोजनामा भब्य साङ्गितिक कार्यक्रम हुने भएको छ।रमाइलो जमघट नामक यस कार्यक्रममा नेपालका चर्चित गायक शिब परियार,प्रमोद खरेल,लोक दोहोरी गायक पशुपति शर्मा नायिका प्रियंका कार्की,हास्य कलाकार विल्सन बिक्रम राई र उद्घोषक सन्जय गुप्ताको बेजोड प्रस्तुती रहनेछ।

कार्यक्रम आउँदो शुक्रबार २८ अप्रिलको दिन ग्रान्ड मल संगै रहेको एसियन टाउन एम्पिथेटरमा बेलुकी ६ बजे देखि सुरु हुनेछ।कार्यक्रमको टिकट  २४ देखि २७ तारिख सम्म ग्रान्ड मल,प्लाजा मल,सफारी मल,औधोगिक एरियाहरुमा रहेको भोडाफोनको स्टोरहरु बाट नि:शुल्क लिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button