बिज्ञापन

कतारमा फेरि मास्क अनिवार्य

कतारमा मास्कको नियम पुन लागू भएको छ ।

आज बसेको मन्त्रीपरिषदको बैठक मार्फत भएको निर्णय अनुसार केही स्थानमा मास्क अनिवार्य गरिएको छ ।

जुलाई ७ देखि लागू हुनेगरि मार्केट ,शपिङ मल,सार्वजनिक सवारी ,मस्जिद लगायतका बन्द सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाउनुपर्ने निर्णयमा उल्लेख गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कतारमा यतिखेर सक्रिय संक्रमितको संख्या बढेर ५ हजार नाघेको छ । अहिले दैनिक ६६२ जनामा कोरोना देखिएको छ र आउने केहि हप्ताहरुमा संक्रमितको संख्या ह्वात्तै बढ्ने मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button