आजको राडर अपडेट

मोबाइल राडरहरु आज अगष्ट २१ तारिख सोमवारको दिन सल्वा रोड,दुखान-शाहानिया,अल खोर कोस्टल रोड र अर्विटल हाइवे मा जडान गरिएको मन्त्रालयले जानकारी गराएको छ।

राडारले सवारीको उच्च गति मात्र नभई गलत साइडबाटको ओभरटेक,सिट बेल्टको प्रयोग,मोबाइल फोनको प्रयोग जस्ता कुराहरुमा निगरानी राख्ने हुँदा सजग रहनुहोला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button