बिज्ञापन

आज अगस्ट १२ तारिख।आइतवार।साउन २७ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ अगस्ट १२ तारिखआइतवार। नेपाली मितिः २०७५ साल साउन २७ गते ।विश्व युवा दिवस
शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष।तिथि– प्रतिपदा, १३:२५ बजेउप्रान्त द्वितीया। नक्षत्र– मघा, २४:२० बजेउप्रान्त पूर्वफाल्गुनी। योग– वरियान्, १०:३९ बजेउप्रान्त परिघ। करण– वव, १३:२५ बजेदेखि वालव, २४:१७ बजेउप्रान्त कौलव। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– सिंह।

दोहामा सूर्योदयः बिहान ०५:०५ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:११ मा हुनेछ  ।

राहुकालः १६:३० देखि १८:०७ बजे सम्म  । शुभ मुहूर्त :११:१३ देखि १२:०६ सम्म ।

 

अाजको मौसम

आज दोहाको उच्च तापक्रम ४५ डिग्री र न्युनतम तापक्रम ३४ डिग्री सेल्सियस बिच रहने छ । कडा हावाहुरी चल्ने  ।

 

 

आजको विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर ३० रुपैंयाँ १६ पैसा र नेपाली बिक्रि दर ३० रुपैंयाँ ३३ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ


२४ क्यारेट सुन = १५२.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४२.०० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button