रहेनन् अभिनेत्री सामन्था रूथ प्रभुका बुवा जोसेफ प्रभु

काठमाडौं, मंसिर १६-

दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुका बुवा जोसेफ प्रभुको मृत्यु भएको छ।

सामन्था स्वंयले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै उक्त जानकारी दिएकी हुन्। ुजबसम्म हामी फेरि भेट्दैनौं बुवा,ु उनले लेखेकी छन्। साथै उनले एक टुटेको दिलको इमोजी पनि सेयर गरेकी छन्।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनका बुवाको मृत्युको कारण खुलाइएको छैन। उनका बुवा एक तेलुगू एंग्लो-इन्डियन थिए भने उनकी आमा निनेट प्रभु सिरियाई मलयाली थिइन्। सामन्थाका दुई दाइ छन्।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button