२०७४ साल श्रावण १४ गते शनिवार जुलाई २९ तारिख

– कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः ई.सं. २०१७ जुलाई महिना २९ तारिख | शनिवार नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । श्रावण महिना १४ गते ।
तिथीः वर्षा ऋतु श्रावण शुक्लपक्षको सप्तमी तिथी । योगः सिद्ध योग ११:३० बजे सम्म उपरान्त साध्य योग।
नक्षत्रः चित्रा नक्षत्र भोली ४:३० बजे सम्म उप्रान्त स्वाती नक्षत्र । चन्द्रमाः  कन्या राशिमा भोली बिहान १५:५७ बजे सम्म उप्रान्त तुला राशिमा ।
दोहामा सूर्योदयः ०४:५९ बजे  र दोहामा सूर्यास्तः ६:२० बजे हुनेछ ।

राहुकालः ०८:२१ देखी १०:०१ बजे सम्म  । शुभ मुहूर्त : २२:०२ देखी २३:४५ बजे सम्म  ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ४२ डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ १० पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २७ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको मूल्य हो । अन्तरराष्ट्रिय दर, दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा कतारका रेमिट कम्पनीहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

हिजोको सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५७ रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४७ कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button