पुरानो नोट अझै साथमै राख्नु भएको छ कि ?

कतारमा पुरानो नोट साट्ने समयसिमा आज डिसेम्बर ३१ सम्म मात्रै छ ।

“कतार राष्ट्रिय बैंकको निर्देशन अनुसार चौथो संस्करणको नोट साट्ने म्याद डिसेम्बर ३१ सम्म रहनेछ । बैंकको शाखा,एटिम,आइटिम र डिपोजिट मेसिनबाट पनि पुरानो नगद आज सम्म मात्र जम्मा गर्न सकिनेछ ,” कतार नेशनल बैंकले ट्विट गरेको छ।

भोलि देखि पुरानो नोट काम लाग्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
37
मनपर्‍यो
खुसी लाग्यो
15
खुसी लाग्यो
दुःख लाग्यो
31
दुःख लाग्यो
रुन मन लाग्यो
12
रुन मन लाग्यो
हाँसो लाग्यो
8
हाँसो लाग्यो
रीस उठ्यो
7
रीस उठ्यो
Back to top button