सरकारले नँया कानुन बारे बुझाउन श्रमिक क्याम्पहरुमा स्टल राख्दै

बिभिन्न बिबस्पाद बाबजुत अन्तत कतार मा श्रमिक को प्रबेश गमन र आवासिय अन्तर्गत को नया कानुन लागु भएरै छाड्यो । नँया कानुन ले कती सम्मको फाइदा पुराउनेछ त्यो भने हेर्न बाँकी नै छ ।यस्तै नँया कानुन लागु भए पश्चात एसियन राष्ट्रहरुले यस कानुन को स्वागत गरेका छन् नँया कानुन ले रोजगार दाता र श्रमिक दुबै पक्षलाई समेटेको र अब यसले श्रमिक लाईइ आफ्नो काम जिम्मेवारिका साथ गर्न प्रेरित गर्ने कतार नेपाल मैत्री संघ का अध्यक्ष प्रो.रमजान अलि मिया ले बताउनु भएकोे छ ।

त्यस्तै सरकार ले नँया कानुन बारे बिस्तृत जानकारी दिने उदेश्यका साथ बिभिन्न श्रमिक को आवास हरुमा स्टल राख्दै आइरहेको छ । यस मार्फत तपाईंले आफ्ना जिज्ञासा तथा केहि उजुरी छ भने ढुक्क का साथ दिन सक्नुहुनेछ ।के तपाईंको वरपर त्यस्तो स्टल हरु देख्नुभएको छ । नँया कानुन बारे आफु पनि जानौ अरुलाई पनि बुझाउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button